सकियाे दशैँः आजदेखि सरकारी कार्यालय खुल्याे, कर्मथलाे फर्किनेहरू बढे
काठमाडाैँ, ९ कात्तिक २०८३ । आजदेखि सरकारी कार्यालय खुलेकाे छ । दशैँ सकिएपछि आजदेखि सरकारी कार्यालय खुलेकाे हाे । लामो बिदापछि सरकारी तथा गैरसरकारी कार्यालय, विभिन्न व्यवसाय पुनः सुचारू भएकाे छ । रोजगारी, अध्ययन तथा व्यवसायका लागि काठमाण्डौ उपत्यकामा बस्दै आएका नागरिक दशैँको टीका, जमरा र पारिवारिक भेटघाटपछि नियमित काममा फर्किन थालेका छन् । नियमित […]
पुरा पढ्नुहाेस्