काठमाडाैं, ८ जेठ २०८३ ।
जेठ १४ गतेदेखि लगातार ४ दिन सार्वजनिक बिदा परेकाे छ । जेठ १४ गते बकर ईद, १५ गते शुक्रवार गणतन्त्र दिवस, शनिवार र आइतवार साप्ताहिक बिदा रहेकोले जेठ १४ गते बिहीवारदेखि १७ गते आइतवारसम्म लगातार ४ दिन सार्वजनिक बिदा परेको हो ।