नागार्जुनमा सुकुमवासीका लागि पाँच तले भवन तयार पारिँदै

काठमाडाैं, १२ वैशाख २०८३ । नागार्जुनमा सुकुमवासीका लागि पाँच तले भवन तयार पारिँदै छ। सुकुमवासीलाई अस्थायी बसोबास गराउन लागि नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवन सफा गर्न लागिएको हाे । सुकुमवासीलाई राख्नका लागि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अग्रसरतामा बनेको तीन वटा भवनमध्ये एउटामा सुकुमवासीलाई राख्ने तयारी गरिएको छ । एउटा परिवारको लागि साना साना तीन […]

पुरा पढ्नुहाेस्

आज बृहस्पतिको बार, आजको राशिफल हेर्नुहोस्

आजको राशिफल २०८२-०१-१० (जिल्लाखबर डटकम) मेष Aries आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। वृष Taurus नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। मिथुन Gemini प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको […]

पुरा पढ्नुहाेस्

चौतर्फी आलोचनापछि गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिए

काठमाडाैं, ९ वैशाख २०८३ । चौतर्फी आलोचनापछि गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् । सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा परेका थिए । रास्वपा सभापति रवि लामिछानेसँगको […]

पुरा पढ्नुहाेस्

गर्भपतन गराउँदा गर्भवतीकाे मृत्यु भएपछि डाक्टर प्रहरी नियन्त्रणमा

बुटवल, ९ वैशाख २०८३ । गर्भपतनका क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको ज्यान गएको घटनामा जोडिएका बुटवलका दुई चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खत्री नर्सिङ होमका सञ्चालक समेत रहेका डा. डीबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतिष रुपाखेतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मृतकका पति प्रकाश पाण्डेले गिताको मृत्युमा आर्थिक लाभको […]

पुरा पढ्नुहाेस्

अब विद्यार्थीहरूलाई अनिवार्य रुपमा ४५% भाडा छुट दिनुपर्ने, नदिए कारवाही हुने

काठमाडाैं, ९ वैशाख २०८३ । सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई अनिवार्य रुपमा ४५% भाडा छुट दिन निर्देशन दिएको छ । २०६५ सालमा नै नियम बनेपनि प्रभावकारी कार्यान्वयन नभएकाे भन्दै विभागले कडाइका साथ लागु गर्न निर्देशन दिएकाे हाे । विभागकाे सूचना यस्ताे छ ।

पुरा पढ्नुहाेस्

गृहमन्त्री गुरुङ रास्वपाका सभापति भेट्न उनकै निवास बूढानीलकण्ठ पुगे

काठमाडाैं, ८ वैशाख २०८३ । गृहमन्त्री सुधन गुरुङ रास्वपाका सभापति रवि लामिछाने भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् । सार्वजनिक रुपमा चर्को आलोचना भएपछि उनी आफ्ना पार्टी सभापति लामिछाने भेट्न लामिछानेकै निवासमा पुगेका हुन् । विवादास्पद व्यापारी दीपक भट्ट समूहको लगानी भएको लघु बिमा कम्पनीको संस्थापक सेयर रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री अहिले विवादमा मुछिएका […]

पुरा पढ्नुहाेस्

सुनको भाउ आजपनि बढ्याे, चाँदीकाे भाउ घट्याे

काठमाडाैं, ८ वैशाख २०८३ । सुनको भाउ आजपनि बढेकाे छ । सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो । यता चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेर पाँच हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो तोलाको दुई लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा आज बढेर […]

पुरा पढ्नुहाेस्

अब अनलाइनबाटै एनओसी लिन सकिने, बिचौलियाबाट ठगीने जोखिम हट्यो

काठमाडौं, ६ वैशाख २०८३ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूले अब घरबाटै अनलाइनमार्फत ‘नो अब्जेक्सन सर्टिफिकेट’ अर्थात् एनओसी लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको एनओसी शाखाले यो सेवालाई पूर्णतः फेसलेस र अनलाइन बनाएको छ । यसका लागि त्रिभुवन विश्वविद्यालय र काठमाण्डौ विश्वविद्यालयसँग प्रणाली अन्तरआवद्धता गरिएको छ । अब विद्यार्थीले आवेदन […]

पुरा पढ्नुहाेस्

बैंकहरु भटाभट शाखा मर्ज गर्दै, सेवाग्राही र वित्तीय कारोबार घट्यो

काठमाडौ, ५ वैशाख २०८३ । नेपालका बैंकहरुले भटाभट शाखा समायोजन गर्न थालेका छन् । बाणिज्य देखि बिकास बैंकसमेतले सूचना निकाल्दै शाखा समायोजन गर्न थालेका हुन् । वित्तीय सूचकहरू कमजोर बन्दै जानु, कर्जा विस्तार सुस्त हुनु, खराब कर्जाको अनुपात बढ्नु र ब्याजदर ऐतिहासिक रूपमा न्यून तहमा झर्नुजस्ता कारणले बैंकहरू दबाबमा परेका छन् । यही दबाब व्यवस्थापन […]

पुरा पढ्नुहाेस्

अबदेखि सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह दिन नपाइने

काठमाडौं, ५ वैशाख २०८३ । अबदेखि सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह दिन नपाइने भएको छ  । नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारसम्बन्धी सल्लाह नदिन डाक्टरहरूलाई निर्देशन दिएको हो । काउन्सिलले सूचना निकालेर फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा ‘अनलाइन परामर्श’ को नाममा डाक्टरहरूले उपचार विधि, औषधि प्रयोग र स्वास्थ्यसम्बन्धी सामग्री सार्वजनिक गर्ने क्रम […]

पुरा पढ्नुहाेस्