बागलुङमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको ज्यान गयाे
बागलुङ, ३ वैशाख २०८३ । बागलुङमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको ज्यान गएकाे छ । बागलुङको बडिगाड गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १ का ३५ वर्षीय किस्मत परियारको मृत्यु भएकाे हाे । बुधबार राती बडिगाड गाउँपालिका वडा नं ५ जोगीबगरमा पर्ने मध्यपहाडी लोकमार्गमा लु ३० प ७७२१ नम्बरको मोटरसाइकल अनियन्त्रित […]
पुरा पढ्नुहाेस्