पदाधिकारी पदमुक्त हुन थालेपछि सञ्चार र यातयात मन्त्रालयमै ५६ पद रिक्त
काठमाडाैं, २२ वैशाख २०८३ । पदाधिकारी पदमुक्त हुन थालेपछि सञ्चार र यातयात मन्त्रालयमै ५६ पद रिक्त भएकाे छ । राजनीतिक नियुक्ती पाएकाहरूकाे पद नरहने गरी सरकारले अध्यादेश ल्याएपछि अधिकांश संस्थामा पद रिक्त भएकाे हाे । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका मात्रै ३६ जना पदाधिकारीहरू पदमुक्त भएका छन् । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पदमुक्त […]
पुरा पढ्नुहाेस्