दशैँको बेला काठमाडौँमा फोहोर नउठाइने, घरमै व्यवस्थापन गर्न महानगरको आग्रह
काठमाडाैँ, ३० असाेज २०८३ । दशैँको बेला काठमाडौँमा फोहोर नउठाइने भएकाे छ । कात्तिक १ गतेदेखि ४ गतेसम्म काठमाडौँ उपत्यकाको फोहोर नउठ्ने भएको हाे । दशैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि दशैँ मनाउन जाने हुँदा महानगरको तर्फबाट फोहोर व्यवस्थापन नहुने काठमाडौँ महानगरपालिकाले जनाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै यस अवधिमा फोहोरलाई कुहिने […]
पुरा पढ्नुहाेस्