काठमाडौंको खोलाकिनारका सबै सुकुम्बासी बस्तीमा डोजर चलाइँदै

काठमाडौं, १७ वैशाख २०८३ । काठमाडौं नदीकिनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । भोलि बिहान ७ बजेदेखि त्यस्ता संरचना एकै पटक खाली गराउने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर काठमाण्डौका नदीकिनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका तथा अनधिकृत संरचनामा डोजर चलाउने र खाली […]

पुरा पढ्नुहाेस्

काठमाडाैंकाे एक्सन बुटवलसम्मः बुटवलमा सरकारी जग्गामा बनाएका टहरा भत्काउन सुरू

बुटवल, १३ वैशाख २०८३ । काठमाडाैंमा सुकुम्बासी बस्ती हटाउन थालेपछि बुटवलमा पनि सरकारी जग्गामा बनाएका टहरा भत्काउन सुरू भएकाे छ । बुटवल उपमहानगर वडा नं ४ उच्च अदालत अगाडि सरकारी जग्गामा बनेका टहराहरू डोजरले भत्काउन सुरू गरेको हाे । बुटवल उपमहानगरले शनिबार साँझ अबेर माइकिङ गर्दै सरकारी जग्गामा बनेका संरचना हटाउन भनेको थियो । उपमहानगरको […]

पुरा पढ्नुहाेस्

बागलुङको ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ, ३ चैत २०८२ । बागलुङको ढोरपाटनमा फैलिएको दादुराको सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । ढोरपाटन नगरपालिकाका सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । पालिकाको नौवटै वडामा स्वास्थ्यकर्मी परिचालन गरी १० देखि १९ वर्ष उमेर समूहका पाँच हजार ६ सय ५६ जनालाई खोप लगाएको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङले जनाएको छ । […]

पुरा पढ्नुहाेस्

“राज्य नसक्नेका लागि हुनुपर्छ” धुनिवेशी नगर प्रमुख आचार्य

सुजन प्रेमी सुवेदी धादिङ, २८ फागुन २०८२ । धादिङको धुनिवेशी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यले राज्य नसक्नेहरुका लागि हुनुपर्ने बताउनुभएको छ । जिल्लाखबर डटकमसँग कुराकानी गर्दै उहाँले कमजोर वर्गहरुलाई राज्यले सहयोग गर्नुपर्ने बताउनुभएको हो । स्थानीय सरकारले नै जनताको मर्का बढी बुझ्न सक्ने भन्दै उहाँले कमजोर वर्गको दायित्व राज्यले लिनुपर्ने धारणा राख्नुभयो । धुनिवेशी नगरपालिकाले […]

पुरा पढ्नुहाेस्

मेयर साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं, ११ असोज २०८२ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन् । जेनजीको मर्म अनुसार प्रधानमन्त्री कार्कीले काम गर्न नसकेको बताउँदै मेयर साम्पाङले राजीनामा मागेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ सुशीला जी…तपाईंले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन ! राजिनामा दिनुस् ! म गर्छु […]

पुरा पढ्नुहाेस्

नुवाकोटको बेलकोटगढीका कृषक अकवरे खुर्सानी खेतीमा आकर्षित

सुजन प्रेमी सुवेदी नुवाकोट, ३० साउन २०८२ । नुवाकोटको बेलकोटगढीमा अकबरे खुर्सानी खेतीमा कृषक आकर्षित भएका छन् । गत बर्ष बेलकोटगढी नगरपालिकाले अनुदानमा अकवरे खुर्सानीको बेर्ना वितरण गरेर कृषक प्रोत्साहन गरेपछि यसतर्फ किसान आकर्षित भएका हुन् । गत आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले ७५ प्रतिशत अनुदानमा १ लाख १२ हजार बेर्ना वितरण गरेर किसानलाई अकवरे […]

पुरा पढ्नुहाेस्

गोकर्णेश्वरमा गाडिएको अवस्थामा युवकको शव फेला, ६ जना पक्राउ

काठमाण्डौ, १८ चैत २०८१ । काठमाण्डौको गोकर्णेश्वरमा एक युवकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारा बस्ने १९ वर्षीय राहुल साह यही चैत ११ गतेदेखि हराएको भनी उजुरी परेको थियो । प्रहरीले खोजी गर्ने क्रममा चैत १५ गते गोकर्णेश्वर–८ माकलबारीमा रहेको आरके मोटरसाइकल वर्कशपको पडाडिको जमिनमा गाडिएको अवस्थामा […]

पुरा पढ्नुहाेस्

पोखरामा सुरु भयो नियमित अन्तर्राष्ट्रिय उडान, हिमालयको जहाज अवतरण

काठमाण्डौ, १८ चैत २०८१ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाज अवतरण गरेको छ । यससँगै हिमालय पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने पहिलो वायुसेवा कम्पनी समेत बनेको छ ।यो जहाजमा १ सय ७ यात्रु पोखरा अवतरण गरेका छन् । यसमध्ये ३२ चिनियाँ […]

पुरा पढ्नुहाेस्

बाग्लुङका एक सय छ खानेपानी मुहानमा कोलिफर्म भेटियो

बाग्लुङ, १८ चैत २०८१ । बाग्लुङका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बाग्लुङले जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकासहित १० वटा पालिकाका दुई सय ८५ ठाउँमा कोलिफर्म परीक्षण गरेको थियो । सबैभन्दा धेरै जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाको खानेपानीमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बाग्लुङका प्रयोगशाला प्राविधिक डिल्ली […]

पुरा पढ्नुहाेस्

सुनको भाउमा दिनदिनै कीर्तिमान : आज तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ पुग्यो

काठमाण्डौ, १८ चैत २०८१ । सुनको भाउमा दिनदिनै कीर्तिमान कायम भएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले बढेको हो । हिजो पनि सुनको भाउले कीर्तिमान बनाएर तोलाको एक लाख ७६ हजार […]

पुरा पढ्नुहाेस्