फेवाताल जग्गा प्रकरणमा गृहमन्त्री गुरुङ आफैँ पीडित भएको भन्दै अदालत जाने

काठमाडौ, २३ चैत २०८२ । गृहमन्त्री सुधन गुरुङले फेवातालको जग्गामा आफू नै ठगिएको दाबी सहित न्यायका लागि अदालत जाने बताएका छन् । फेवातालको किनारमा ’एड्भेन्चर स्पोर्ट्स नेपाल’ सुरु गर्नका लागि मन्त्री गुरुङ सहित तीन जनाले जग्गा लिजमा लिएका थिए । उक्त जग्गा फेवातालको मापदण्ड बाहिर रहेको भनेर आफूलाई झुक्याएर लिजमा दिइएको उनले बताएका छन् । […]

पुरा पढ्नुहाेस्

प्रतिनिधिसभाको सभामुखमा रास्वपाका उपसभापति डि.पी. अर्याल निर्विरोध निर्वाचित

काठमाडौ, २२ चैत २०८२ । प्रतिनिधिसभाको सभामुखमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले डि.पी. अर्याल सभामुखमा औपचारिकरुपमा निर्वाचित भएको घोषणा गर्नुभएको हो । आजको कार्यसूची अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले डोलप्रसाद अर्याललाई […]

पुरा पढ्नुहाेस्

आगलागीबाट १३ घरपरिवारको घरगोठ जल्यो ।

प्युठान, २२ चैत २०८२ । प्युठानको ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी भएको छ । स्थानीय लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट शुरू भएको आगो बस्तीमा फैलिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । गएराति पौने १२ बजे शुरू भएको आगो नेपाली सेना, सशस्त्र प्रहरी, जिल्ला प्रहरीको टोली र स्थानीयबासिन्दाको सहयोगमा बिहान ७ बजे मात्रै निभाइएको छ […]

पुरा पढ्नुहाेस्

भाेलिदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईकाे सम्पूर्ण तयारी पूरा, परिक्षा केन्द्रमा नै कापी जाँचिने

काठमाडाैं, १८ चैत २०८२ । भाेलिदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईकाे सम्पूर्ण तयारी पूरा भएकाे छ । देशभर भाेलिदेखि हुने एसईई परिक्षाकाे सम्पूर्ण तयारी पूरा भएकाे हाे । परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार यस वर्ष ५ लाख १२ हजार ४२१ […]

पुरा पढ्नुहाेस्

Breaking News: फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, हेर्नुहोस् मूल्यसूचि

काठमाडौं, ११ चैत २०८२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टीतेलमा १५/१५ रुपैयाँ मूल्यवृद्धि गरेको हो । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुग्दा दोस्रो वर्गका लाथिग १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ पुगेको छ […]

पुरा पढ्नुहाेस्

तराई क्षेत्रमा हिउँदे धान रापाईको चटारो, अधिकांश ठाउँमा रोपाईँ सकियो

सुजन प्रेमी सुवेदी चितवन, ६ चैत २०८२ । चितवन सहित तराई मधेश क्षेत्रमा हिउँदे धान रोप्ने चटारो छ । अधिकांश स्थानमा धान रोपाईँ अन्तीम चरणमा पुगेको छ भने केहि स्थानमा मूख्य सिजन चलिरहेको छ । असारमा रोपिएको धान काटेर तोरी छरेको र तोरी भित्र्याएपछि धान रोपाईँ सुरु भएको किसानहरु बताउँछन् । तराई क्षेत्रमा मूख्यतः तीन […]

पुरा पढ्नुहाेस्

नेपालमा अनौठो घटना: एक व्यक्ति मोटरसाइकलको ट्यांकी बोकेर पेट्रोल भर्न आए

अर्घाखाँची, २ चैत २०८२ । एक व्यक्ति मोटरसाइकलको ट्यांकी बोकेर पेट्रोल भर्न आएका छन् । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सोमबार एक युवक आफ्नो मोटरसाइकलको ट्यांकी नै हातमा बोकेर पेट्रोल भर्न आएका हुन् । सन्धिखर्क–१ शान्ति बगैँचा नजिक रहेको भुसाल पेट्रोल पम्पमा एक युवकले बाइक होइन, बाइकको ट्यांकी मात्र लिएर पेट्रोल हाल्न आएका थिए । पम्पका कर्मचारीले […]

पुरा पढ्नुहाेस्

“मैले विना तलब नै विषम परिस्थितिमा दायित्व पूरा गरें: प्रधानमन्त्री कार्की

काठमाडौँ, १ चैत २०८२ । देशको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएका समयमा प्रतिनिधिसभाको चुनाव गराउने कार्यभार पूरा गर्नुभएको छ । चुनाव हुने/नहुने भन्ने संशयकाबीच गएको फागुन २१ गते शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएर मतपरिणाम सार्वजनिक भई नयाँ सरकारका गठनको तयारी शुरू भएका बेला प्रधानमन्त्री कार्कीमा एकप्रकारको सन्तोष मिलेको देखिन्छ । […]

पुरा पढ्नुहाेस्

ग्यास सिलिन्डर लुकाउने बिक्रेतालाई ५० हजार रुपैयाँ जरिवाना तिराइयो

कास्की, १ चैत २०८२ । जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने एलपी ग्यास सिलिन्डर लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास गरेको आरोपमा एक बिक्रेतालाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा पोखरा महानगरपालिका–६ जरेवरमा रहेको डिलर भण्डारी ट्रेडर्सले ४८ थान भरिएका ग्यास सिलिन्डर लुकाएर राखेको र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्दै […]

पुरा पढ्नुहाेस्

“राज्य नसक्नेका लागि हुनुपर्छ” धुनिवेशी नगर प्रमुख आचार्य

सुजन प्रेमी सुवेदी धादिङ, २८ फागुन २०८२ । धादिङको धुनिवेशी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यले राज्य नसक्नेहरुका लागि हुनुपर्ने बताउनुभएको छ । जिल्लाखबर डटकमसँग कुराकानी गर्दै उहाँले कमजोर वर्गहरुलाई राज्यले सहयोग गर्नुपर्ने बताउनुभएको हो । स्थानीय सरकारले नै जनताको मर्का बढी बुझ्न सक्ने भन्दै उहाँले कमजोर वर्गको दायित्व राज्यले लिनुपर्ने धारणा राख्नुभयो । धुनिवेशी नगरपालिकाले […]

पुरा पढ्नुहाेस्