आज पनि काठमाडौंको वायु प्रदूषण अस्वस्थको तहमा पुग्यो, सचेत रहन आग्रह
काठमाडौं, २८ फागुन २०८२ । आज पनि काठमाडौंको वायु प्रदूषण अस्वस्थको तहमा पुगेको छ । केहि दिनदेखि यहाको वायु प्रदुषण खतराको सीमामा पुगेको हो । काठमाडौंमा वायुको गुणस्तरमा अझै राम्रोसँग सुधार हुनसकेको छैन । पछिल्ला दिनमा निकै खराब स्थितिमा पुगेको वायु प्रदूषण आज पनि निकै अस्वस्थको तहमै छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका […]
पुरा पढ्नुहाेस्