सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध, आजदेखि सडक खुलाउने प्रयास हुँदै
धादिङ, २४ असाेज २०८३ । धादिङको गजुरी नजिकै गलौंदीमा सडक भासिएपछि अवरूद्ध भएकाे पृथ्वी राजमार्ग भित्ता काटेर खुलाउन लागिएकाे छ । हिजो बेलुकीदेखि अवरुद्ध सडक भासिएको ठाउँमा भित्ता काटेर आजदेखि सडक खुलाउने प्रयास गर्न लागिएकाे हाे । गलौँदीमा ब्याक कटिङ (भित्ता काटेर) गरेर सडक खुलाउन सकिने अवस्था भएकाले भित्ता काटेर नै सडक खुलाउन लागिएकाे सडक […]
पुरा पढ्नुहाेस्