दैनिक झन्डै ४० हजार हाराहारीमा ‘लाइसेन्स’ छापिँदै, अब छिटै लाइसेन्स हातमा आउने

काठमाडौं, २६ चैत २०८२ । सुरक्षण मुद्रण केन्द्रले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र पारेको जनाएको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाकाअनुसार अहिले दैनिक झन्डै ४० हजार हाराहारीमा ‘लाइसेन्स’ छपाइ भइरहेको छ । अहिलेसम्म छपाइ हुन बाँकी रहेका झन्डै २९ लाख ‘लाइसेन्स’ लाई २०८३ साल असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो […]

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थको भाउ बढेपछि सार्वजनिक गाडीकाे भाडा बढ्याे

काठमाडौं, २५ चैत २०८२ । सरकारले सार्वजनिक यात्रुवाहक तथा मालवाहक गाडीकाे भाडा बढाएकाे छ । पेट्रोलियम पदार्थको भाउ निरन्तर बढेपछि सार्वजनिक गाडीकाे भाडा बढाइएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सैद्धान्तिक सहमति दिएसँगै यातायात व्यवस्था विभागले भाडा समायाेजन गरेर अन्तर प्रदेश भाडा सूची सार्वजनिक गरेकाे छ । मन्त्रालयको निर्णयअनुसार यात्रुवाहक गाडीमा १६ दशमलव ७१ […]

पुरा पढ्नुहाेस्

नेपाल आयल निगमलाई १५ दिनमै १७ अर्ब घाटा, निगम गम्भीर संकटमा

काठमाडौं, २३ चैत २०८२ । नेपाल आयल निगम १५ दिनमै १७ अर्ब घाटामा पुग्ने देखिएको छ । पछिल्लो विश्लेषणअनुसार १५ दिनमै निगमलाई झन्डै १७ अर्ब रुपैयाँ घाटा हुने स्थिति देखिएको हो । परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको द्वन्द्वका कारण उत्पन्न परिस्थिति र त्यसले नेपालको अर्थतन्त्रमा पारेको बहुआयामिक प्रभावबारे जानकारी गराउनुभयो । संसद् भवन परिसरमा आज सञ्चारकर्मीसँग […]

पुरा पढ्नुहाेस्

जीप दुर्घटना हुँदा चालक सहित २ जनाको घटनास्थलमै मृत्यु

डोटी, १० चैत २०८२  । डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । डोटीको आदर्श गाउँपालिका-६ रौसेल्ला भन्ने ठाउँमा भएको जीप दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा जीप चालक आदर्श गाउँपालिका-३ काँडीस्याउलेका  २२ वर्षीय सुबोध रोकाया र सोहि ठाउँका १९ वर्षीय कैलाश बिक छन् । गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै […]

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढ्यो, यस्तो छ मूल्यसूची

काठमाडौँ, २ चैत २०८२ । पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको छ । आजदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँ बढाइएको हो । अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण भाउ बढाउनु परेको नेपाल आयल निगमले जनाएको छ । भारतले पेट्रोलमा ३१ रुपैयाँ, डिजेल र मट्टीतेलमा ५४ […]

पुरा पढ्नुहाेस्

नेपाली यात्रु सहयोगी एप ‘सजिलो’को सेवाशुल्क छुट, निर्वाचनमा सेवा बन्द हुने

काठमाडौं, १४ फागुन २०८२ । नेपालीका लागि नेपालमै बनेको यात्रु सहयोगी (राइड सेयरिङ) एप ‘सजिलो’ले निर्वाचनका बेला सेवा बन्द गर्ने भएको छ । ‘सजिलो’को तर्फबाट एक विज्ञप्ति जारी गर्दै फागुन १६ गतेदेखि २३ गतेसम्म कार्यालय बन्द गर्ने जानकारी दिइएको हो । कार्यालय बन्द भएपनि एपको सेवा भने निर्वाचनको अघिल्लो दिन र निर्वाचनका दिन गरेर दुई […]

पुरा पढ्नुहाेस्

पोखराबाट काठमाडौं आउदै गरेको बस त्रिशूलीमा खस्यो, १७ जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ, ११ फागुन २०८२ । पोखराबाट काठमाडौं आउदै गरेको बस त्रिशूलीमा खस्दा १७ जनाको ज्यान गएको छ । ग २ ख १४२१ नम्बरको बस गएराति धादिङको बेनिघाटरोराङको चरौंदी नजिकै त्रिशूली नदी किनारमा खसेको हो । दुर्घटनामा परेर २४ जना घाइते भएको प्रहरीले जनाएको छ। उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम […]

पुरा पढ्नुहाेस्

मालढुङ्गा–बेनी सडक स्तरोन्नति सम्पन्न

म्याग्दी, ८ फागुन २०८२ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति सम्पन्न भएको छ । कालीगण्डकी करिडोर योजनाअन्तर्गत १३ किलोमिटर सडक दुई लेनको ११ मिटर फराकिलो गरी अक्सफाल्ट प्रविधिबाट कालोपत्र गरिएको हो । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार, सडकको ढलान र कालोपत्र ९ सय ६० मिटर बाहेक सबै खण्डमा सकिएको छ । […]

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, यस्तो छ मूल्यसूचि

काठमाडौँ, ४ फागुन २०८२  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुनेगरी  पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो । पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरमा ३ रूपैयाँ बढेको नेपाल आयल निगमले जनाएको छ । खाना पकाउने ग्यास र हवाइ इन्धनको भाउ भने यथावत […]

पुरा पढ्नुहाेस्

मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु

रौतहट, ३ फागुन २०८२ । रौतहटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्गाभगवती गाउँपालिका वडा नं. ४ स्थित गौर–गंगापिपरा सडकखण्ड अन्तर्गत झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु भएको हो । बिहान करिब साढे पाँच बजेको समयमा गंगापिपराबाट गौरतर्फ गुडिरहेको भारतीय बिआर३०यु१३७१ नम्बरको मोटरसाइकल सडकबाट करिब ५० मिटर […]

पुरा पढ्नुहाेस्