आइतबार सार्वजनिक विदा भएपनि अस्पतालमा ओपीडी सेवा सञ्चालन हुने

काठमाडौँ, २७ चैत २०८२ । स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक बिदाको दिन पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । यसका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो । मन्त्रालयले विज्ञप्ति मार्फत दुई दिने बिदाका कारण सेवा प्रवाहमा असर परेको भन्दै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई विशेष व्यवस्था गर्न आग्रह भनेको छ । […]

पुरा पढ्नुहाेस्

दैनिक झन्डै ४० हजार हाराहारीमा ‘लाइसेन्स’ छापिँदै, अब छिटै लाइसेन्स हातमा आउने

काठमाडौं, २६ चैत २०८२ । सुरक्षण मुद्रण केन्द्रले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र पारेको जनाएको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाकाअनुसार अहिले दैनिक झन्डै ४० हजार हाराहारीमा ‘लाइसेन्स’ छपाइ भइरहेको छ । अहिलेसम्म छपाइ हुन बाँकी रहेका झन्डै २९ लाख ‘लाइसेन्स’ लाई २०८३ साल असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो […]

पुरा पढ्नुहाेस्

उपसभामुखमा श्रम संस्कृतिकी रुवी ठाकुर र राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता

काठमाडाैं, २६ चैत २०८२ । प्रतिनिधसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाको उम्मेदवारी दर्ता भएको छ । आज दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेकोमा ठाकुर र लामाले उम्मेदवारी दर्ता गराउनुभएको हो । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गको व्यक्ति हुनुपर्ने व्यवस्था […]

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थको भाउ बढेपछि सार्वजनिक गाडीकाे भाडा बढ्याे

काठमाडौं, २५ चैत २०८२ । सरकारले सार्वजनिक यात्रुवाहक तथा मालवाहक गाडीकाे भाडा बढाएकाे छ । पेट्रोलियम पदार्थको भाउ निरन्तर बढेपछि सार्वजनिक गाडीकाे भाडा बढाइएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सैद्धान्तिक सहमति दिएसँगै यातायात व्यवस्था विभागले भाडा समायाेजन गरेर अन्तर प्रदेश भाडा सूची सार्वजनिक गरेकाे छ । मन्त्रालयको निर्णयअनुसार यात्रुवाहक गाडीमा १६ दशमलव ७१ […]

पुरा पढ्नुहाेस्

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, २५ चैत २०८२। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हाे । अदालतले पक्राउ अनुमति दिइसकेको भएपनि देउवा दम्पती नेपालमा नभएकाले पक्राउ गर्न नसकिएको गृह […]

पुरा पढ्नुहाेस्

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, यस्तो छ वरीयताक्रम

काठमाडौ, २४ चैत २०८२ । सङ्घीय मन्त्रिपरिषद् सदस्यहरूको मर्यादाक्रम हेरफेर भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) अनुसार मर्यादाक्रम हेरफेर गर्नुभएको हो । यसअघि तेस्रोमा रहेका गृहमन्त्री सुधन गुरुङ पाँचौँ नम्बरमा पुग्नुभएको छ । प्रधानमन्त्री बालेन्द्र शाहपछिको वरीयतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले यथावत् हुनुहुन्छ भने […]

पुरा पढ्नुहाेस्

नेपाल आयल निगमलाई १५ दिनमै १७ अर्ब घाटा, निगम गम्भीर संकटमा

काठमाडौं, २३ चैत २०८२ । नेपाल आयल निगम १५ दिनमै १७ अर्ब घाटामा पुग्ने देखिएको छ । पछिल्लो विश्लेषणअनुसार १५ दिनमै निगमलाई झन्डै १७ अर्ब रुपैयाँ घाटा हुने स्थिति देखिएको हो । परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको द्वन्द्वका कारण उत्पन्न परिस्थिति र त्यसले नेपालको अर्थतन्त्रमा पारेको बहुआयामिक प्रभावबारे जानकारी गराउनुभयो । संसद् भवन परिसरमा आज सञ्चारकर्मीसँग […]

पुरा पढ्नुहाेस्

फेवाताल जग्गा प्रकरणमा गृहमन्त्री गुरुङ आफैँ पीडित भएको भन्दै अदालत जाने

काठमाडौ, २३ चैत २०८२ । गृहमन्त्री सुधन गुरुङले फेवातालको जग्गामा आफू नै ठगिएको दाबी सहित न्यायका लागि अदालत जाने बताएका छन् । फेवातालको किनारमा ’एड्भेन्चर स्पोर्ट्स नेपाल’ सुरु गर्नका लागि मन्त्री गुरुङ सहित तीन जनाले जग्गा लिजमा लिएका थिए । उक्त जग्गा फेवातालको मापदण्ड बाहिर रहेको भनेर आफूलाई झुक्याएर लिजमा दिइएको उनले बताएका छन् । […]

पुरा पढ्नुहाेस्

प्रतिनिधिसभाको सभामुखमा रास्वपाका उपसभापति डि.पी. अर्याल निर्विरोध निर्वाचित

काठमाडौ, २२ चैत २०८२ । प्रतिनिधिसभाको सभामुखमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले डि.पी. अर्याल सभामुखमा औपचारिकरुपमा निर्वाचित भएको घोषणा गर्नुभएको हो । आजको कार्यसूची अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले डोलप्रसाद अर्याललाई […]

पुरा पढ्नुहाेस्

आगलागीबाट १३ घरपरिवारको घरगोठ जल्यो ।

प्युठान, २२ चैत २०८२ । प्युठानको ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी भएको छ । स्थानीय लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट शुरू भएको आगो बस्तीमा फैलिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । गएराति पौने १२ बजे शुरू भएको आगो नेपाली सेना, सशस्त्र प्रहरी, जिल्ला प्रहरीको टोली र स्थानीयबासिन्दाको सहयोगमा बिहान ७ बजे मात्रै निभाइएको छ […]

पुरा पढ्नुहाेस्