चन्द्रागिरिमा स्थानीय उत्पादनको प्रदर्शन तथा बजारीकरणाका लागि हाटबजार सञ्चालन

सुजन प्रेमी सुवेदी काठमाडौँ, २५ जेठ २०८३ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा स्थानीय तथा घरेलु उत्पादनको प्रदर्शनी गरिएको छ । नगरपालिकाका विभिन्न वडाहरुका साना तथा घरेलु उद्योग र उद्योगीहरुको उत्पादनलाई बजारीकरण गर्न हाटबजार सञ्चालन गरिएको हो । सोमबार नगरपालिकाको परिसरमा सञ्चालित हाटबजारमा स्थानीयहरुले कृषि उत्पादन, स्थानीय तथा घरेलु उत्पादन, हस्तकला सामग्री विक्रिका लागि राखेको चन्द्रागिरि नगरपालिकाकी […]

पुरा पढ्नुहाेस्

श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ पक्राउ

काठमाडाैं, २३ जेठ २०८३ । श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ पक्राउ परेका छन् । श्रीमतीको हत्या गरेको आरोपमा  ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापा पक्राउ परेका हुन् । काठमाडौंको तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा उनले श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको प्रहरीले जनाएकाे छ । शुक्रबार राति १०:१० बजे थापाकाे […]

पुरा पढ्नुहाेस्

कीर्तिपुरको होल्डिङ सेन्टरका एक सुकुमवासीको मृत्यु

काठमाडाैं, २१ जेठ २०८३ । कीर्तिपुरको होल्डिङ सेन्टरका एक सुकुमवासीको मृत्यु भएकाे छ । होल्डिङ सेन्टरमै बिरामी अवस्थामा बसिरहेका सुकुमवासी समुदायबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु भएको हाे । लामो समयदेखि फोक्सो सम्बन्धी रोगका बिरामी दर्जीकाे स्वास्थ्यमा जटिलता उत्पन्न भएपछि परिवारले उपचारका लागि वीर अस्पताल लगेकोमा उहाँको बिहीबार वीर अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको परिवारले […]

पुरा पढ्नुहाेस्

ललितपुरकाे गोदावरी नगरपालिकाकाे गाडी चोरी

ललितपुर, २१ जेठ २०८३ ।  ललितपुरकाे गोदावरी नगरपालिकाकाे गाडी चोरी भएकाे छ । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने स्कर्पियो गाडी चोरी भएको हाे । मध्यराति ठेचोबाट स्कर्पियो चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिनुभयाे । विभिन्न प्राविधिक पक्षको विश्लेषण गरेर खोजी गरिरहेकाे  भएपनि अहिलेसम्म स्कर्पियो […]

पुरा पढ्नुहाेस्

बागलुङको जैमिनीमा एक पुरुषको हत्या, श्रीमती सहित ३ जना पक्राउ

बागलुङ, २० जेठ २०८३ । बागलुङको जैमिनीमा एक पुरुषको हत्या भएको छ । जैमिनी नगरपालिका वडा नं १० राङ्खानीको हाँडीकोटमा पदमार्ग निर्माणमा खटिएका एक पुरुषको हत्या भएको हो । हाँडीकोट भ्यूटावर पुग्ने पदमार्ग बनाउन खटिएका लमजुङका ६२ बर्षीय देउ कुमार सार्कीको हत्या गरेको आशंकामा उनकी श्रीमती सहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले […]

पुरा पढ्नुहाेस्

मामाघर आश्रम ललितपुरको सामाजिक लेखापरक्षण कार्यक्रम सम्पन्न

ललितपुर, १८ जेठ २०८३ । मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर नेपाल (मामाघर आश्रम) ललितपुरको सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ । ललितपुरको गोदावरी नगरपालिका वडा नं १४ मा अवस्थित आश्रमको आर्थिक वर्ष २०८१/८२ को सामाजिक लेखापरीक्षण कार्यक्रम आइतबार सम्पन्न भएको हो । गोदावरी नगरपालिका वडा नं १४ का वडाअध्यक्ष निरोज बज्राचार्यको प्रमुख आतिथ्यतामा भएको […]

पुरा पढ्नुहाेस्

प्रदेश र जिल्लामा ‘मेलमिलाप समन्वय समिति’ गठन हुने

काठमाडाैं, १४ जेठ २०८३ । प्रदेश र जिल्लामा ‘मेलमिलाप समन्वय समिति’ गठन हुने भएकाे छ । सरकारले मेलमिलाप सम्बन्धी ऐन २०६८ लाई संशोधन गर्दै प्रदेश र जिल्लामा ‘मेलमिलाप समन्वय समिति’ गठन गर्न लागेकाे हाे । समन्वय, अनुगमन, मूल्यांकन तथा सहजीकरणका लागि प्रत्येक प्रदेश र जिल्लामा ‘मेलमिलाप समन्वय समिति’ गठन गर्ने विधेयक संशोधन प्रस्तावमा उल्लेख छ […]

पुरा पढ्नुहाेस्

लगातार ४ दिन सार्वजनिक बिदा

काठमाडाैं, ८ जेठ २०८३ । जेठ १४ गतेदेखि लगातार ४ दिन सार्वजनिक बिदा परेकाे छ । जेठ १४ गते बकर ईद,  १५ गते शुक्रवार गणतन्त्र दिवस, शनिवार र आइतवार साप्ताहिक बिदा रहेकोले जेठ १४ गते बिहीवारदेखि १७ गते आइतवारसम्म लगातार ४ दिन सार्वजनिक बिदा परेको हो ।  

पुरा पढ्नुहाेस्

यस वर्षको मनसुनबाट लाखाैँ जनसङ्ख्या प्रभावित हुने आकलन

काठमाडाैं, १ जेठ २०८३ । यस वर्ष मनसुनजन्य विपदबाट २ लाख २६ हजार जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको छ । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशभरि करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने आकलन गरेको हो । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सरदरभन्दा कम […]

पुरा पढ्नुहाेस्

तनहुँ जलविद्युत् आयोजनाकाे रुख कटान अनुमति प्राप्त

तनहुँ , २६ वैशाख २०८३ । तनहुँ  जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवनमा पर्ने राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ । डिभिजन वन कार्यालय चितवनले हिजोदेखि लागू हुनेगरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान, मुछान तथा सुरक्षित घाटगद्दी व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र […]

पुरा पढ्नुहाेस्