बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ, अनुसन्धान हुँदै

काठमाडौं, २४ वैशाख २०८३ । बलात्कार आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् । जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकाे छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पातारासी–५ कै लासी बजारबाट उनलाई पक्राउ गरिएको थियाे ।

पुरा पढ्नुहाेस्

एकल महिलाले अर्को विवाह गरेमा पूर्व श्रीमानबाट पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौ, २२ वैशाख २०८३ । एकल महिलाले अर्को विवाह गरेमा पूर्व श्रीमानबाट पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने भएको छ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह गरेमा पूर्व श्रीमानबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज गरेको हो । मुलुकी देवानी संहिता, २०७४ को दफा २१४(२) मा ‘विधवाले अर्को विवाह गरेमा निजले अंश […]

पुरा पढ्नुहाेस्

अझै केहि दिन पानी पर्ने सम्भावना, यस्तो छ मौसमी अवस्था

काठमाडौ, २१ वैशाख २०८३ । अझै केही दिन पानी पर्ने सम्भावना देखिएको छ । पानी पर्ने प्रणाली सक्रिय देखिएकाले केहि ठाउँमा पानी पर्ने सम्भावना देखिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका एक, दुई ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङ सहित ठूलो वर्षाको सम्भावना छ । अरु प्रदेशका केही ठाउँमा पनि हावाहुरी, […]

पुरा पढ्नुहाेस्

सुकुम्बासीमा नाम दर्ता गर्न छुटेकालाई सम्पर्क गर्न सरकारको आग्रह

काठमाडौं, २० वैशाख २०८३ । सुकुम्बासीमा नाम दर्ता गर्न छुटेकालाई सम्पर्क गर्न सरकारले आग्रह गरेको छ । सरकारले जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको हो । शहरी विकास मन्त्रालयले सहायता आवश्यक भएका तथा सडकमा अलमल परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको त्रिपुरेश्वरको दशरथ रङ्गशालामा गई दर्ता गर्न अनुरोध गरेको […]

पुरा पढ्नुहाेस्

काठमाडौंको खोलाकिनारका सबै सुकुम्बासी बस्तीमा डोजर चलाइँदै

काठमाडौं, १७ वैशाख २०८३ । काठमाडौं नदीकिनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । भोलि बिहान ७ बजेदेखि त्यस्ता संरचना एकै पटक खाली गराउने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर काठमाण्डौका नदीकिनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका तथा अनधिकृत संरचनामा डोजर चलाउने र खाली […]

पुरा पढ्नुहाेस्

लुम्बिनी क्षेत्रबाट १५ किलोमिटर भित्रका उद्योग खाली गर्न सर्वोच्चको निर्देशन

बुटवल, १४ वैशाख २०८३ । लुम्बिनी क्षेत्रबाट १५ किलोमिटर भित्रका उद्योग खाली गर्न सर्वोच्च अदालतले निर्देशन दिएकाे छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले बुद्ध जन्मस्थल लुम्बिनीबाट १५ किलोमिटर क्षेत्रभित्र पर्ने सबै उद्योग–कलकारखाना खाली गराउन सरकारलाई पत्रसहित निर्देशन दिएको हाे । सर्वोच्चको फैसलाअनुसार निर्देशनालयले धुलो, धुवाँ वा कार्बनजन्य प्रदूषण उत्सर्जन गर्ने लुम्बिनीको पर्खाल घेराको पूर्व, […]

पुरा पढ्नुहाेस्

गैरीगाउँ र मनोहरा सुकुमबासी बस्तीमा आज पनि डोजर चलाइँदै

काठमाडाैं, १४ वैशाख २०८३ । गैरीगाउँ र मनोहरा सुकुमबासी बस्तीमा आज पनि डोजर चलाइँदै छ । गैरीगाउँस्थित सुकुमबासी बस्तीमा सोमबार बिहानदेखि दुई वटा डोजर र भक्तपुरस्थित मनोहरा सुकुमबासी बस्तीमा १७ वटा डोजर परिचालन गरी घर–टहरा भत्काउन थालिएकाे हाे । मनोहरा सुकुमबासी बस्तीमा आइतबार बिहानदेखि सुकुमबासी बस्ती हटाउन थालिएको थियाे भने गैरीगाउँ र थापाथलीस्थित सुकुमबासी बस्तीमा […]

पुरा पढ्नुहाेस्

काठमाडाैंकाे एक्सन बुटवलसम्मः बुटवलमा सरकारी जग्गामा बनाएका टहरा भत्काउन सुरू

बुटवल, १३ वैशाख २०८३ । काठमाडाैंमा सुकुम्बासी बस्ती हटाउन थालेपछि बुटवलमा पनि सरकारी जग्गामा बनाएका टहरा भत्काउन सुरू भएकाे छ । बुटवल उपमहानगर वडा नं ४ उच्च अदालत अगाडि सरकारी जग्गामा बनेका टहराहरू डोजरले भत्काउन सुरू गरेको हाे । बुटवल उपमहानगरले शनिबार साँझ अबेर माइकिङ गर्दै सरकारी जग्गामा बनेका संरचना हटाउन भनेको थियो । उपमहानगरको […]

पुरा पढ्नुहाेस्

नागार्जुनमा सुकुमवासीका लागि पाँच तले भवन तयार पारिँदै

काठमाडाैं, १२ वैशाख २०८३ । नागार्जुनमा सुकुमवासीका लागि पाँच तले भवन तयार पारिँदै छ। सुकुमवासीलाई अस्थायी बसोबास गराउन लागि नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवन सफा गर्न लागिएको हाे । सुकुमवासीलाई राख्नका लागि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अग्रसरतामा बनेको तीन वटा भवनमध्ये एउटामा सुकुमवासीलाई राख्ने तयारी गरिएको छ । एउटा परिवारको लागि साना साना तीन […]

पुरा पढ्नुहाेस्

गर्भपतन गराउँदा गर्भवतीकाे मृत्यु भएपछि डाक्टर प्रहरी नियन्त्रणमा

बुटवल, ९ वैशाख २०८३ । गर्भपतनका क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको ज्यान गएको घटनामा जोडिएका बुटवलका दुई चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खत्री नर्सिङ होमका सञ्चालक समेत रहेका डा. डीबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतिष रुपाखेतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मृतकका पति प्रकाश पाण्डेले गिताको मृत्युमा आर्थिक लाभको […]

पुरा पढ्नुहाेस्