प्रकाशबाट केही सेकेन्डमै चार्ज हुने ब्याट्रीको विकास
काठमाडौँ, १ वैशाख २०८३ । प्रकाशबाट केही सेकेन्डमै चार्ज हुने ब्याट्रीको विकास भएको छ । अस्ट्रेलियाका वैज्ञानिकहरूले प्रकाशको प्रयोग गरेर अत्यन्त छिटो चार्ज हुने क्वान्टम ब्याट्रीको नमूना विकास गरेका हुन् । आरएमआइटी विश्वविद्यालय, मेलबर्न विश्वविद्यालय र राष्ट्र मण्डल वैज्ञानिक तथा औद्योगिक अनुसन्धान सङ्गठनका वैज्ञानिकहरूले यो ब्याट्री आविष्कार गरेको बताएका छन् । यस विकासलाई वैज्ञानिकहरूले ठूलो […]
पुरा पढ्नुहाेस्