न्यायाधीश र नेताविरुद्ध बयान दिन दबाब दिएको इनमको आरोप, मानवअधिकार आयोगमा निवेदन

काठमाडाैँ, १२ मंसिर २०८३ ।  न्यायाधीश र नेताविरुद्ध बयान दिन दबाब दिएको इनम सापकाेटाले आरोप लगाएका छन् । प्रहरी हिरासतमा रहेका विवादित पात्र इनम सापकोटाले आफूलाई पक्राउ गरेपछि आँखामा कालो पट्टी बाँधेर अज्ञात स्थलमा लगेको र विभिन्न राजनीतिक दलका नेता, व्यवसायी तथा न्यायाधीशविरूद्ध बयान दिन दबाब दिएको आरोप लगाएका हुन् । प्रहरीले आफैले लेखेर तयार […]

पुरा पढ्नुहाेस्

बागलुङको गाजादहमा बैकुण्ठ चतुर्दशी मेलाः बुद्धको मूर्ति स्थापना, २१ तोरण तारियो

बागलुङ, ९ मंसिर २०८३ । बागलुङको जैमिनी नगरपालिकामा अवस्थित गाजाको दहमा बैकुण्ठ चतुर्दशी मेला सम्पन्न भएको छ । जैमिनी नगरपालिका सहित बरेङ गाउँपालिका, गलकोट नगरपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमानामा पर्ने गाजादहमा वैकुण्ठ चतुर्दशी मेला सम्पन्न भएको हो । वैकुण्ठ चतुर्दशीका दिन रातभर जाग्राम बसी कार्तिक शुक्ल पूर्णिमाका दिन भक्तजनहरुले २१ वटा तोरण तारेको […]

पुरा पढ्नुहाेस्

बिहानै ५.६ म्याग्निच्युडको भूकम्प,

काठमाडाैँ, ८ मंसिर २०८३ । बिहानै ५.६ म्याग्निच्युडको भूकम्प गएकाे छ । ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको हाे । बिहान ७ बजेर १७ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ । भूकम्पको केन्द्रबिन्दु ओलाङचुङगोला–तिब्बत सीमा क्षेत्र रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका डा. लोकविजय […]

पुरा पढ्नुहाेस्

बालेन र माेदीबिच भेटः बालेनकाे उपहार पशुपतिकाे प्रसाद, माेदीकाे गंगाजलकाे घडा

काठमाडाैँ, ७ मंसिर २०८३ ।  भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता भएकाे छ । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको हाे । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्ष, शालिग्राम […]

पुरा पढ्नुहाेस्

‘पाँच पाण्डव’ चलचित्रप्रति लेखिका अर्चना झाको आपत्ति, महाभारतका पात्रको गरिमा कायम राख्न आग्रह

ललितपुर, २७ कात्तिक २०८३ । ‘पाँच पाण्डव’ चलचित्रप्रति लेखिका अर्चना झाले आपत्ति जनाउनुभएकाे छ ।  नेपाली चलचित्र ‘पाँच पाण्डव’ को नाम, कथावस्तु तथा महाभारतका धार्मिक पात्रहरूको प्रस्तुतिप्रति लेखिका तथा पत्रकार अर्चना झाले गम्भीर आपत्ति जनाउनुभएकाे हाे । उहाँले मनोरञ्जन र सामाजिक सन्देशका नाममा सनातन धर्म, महाभारत तथा त्यसका आदर्श पात्रहरूको गरिमामा आँच पुग्ने गरी प्रस्तुति […]

पुरा पढ्नुहाेस्

आमाप्रतिको प्रेम र सम्मानः १३ दिन किरिया बसिन् छोरी दीपिका, छोरा छोरी बराबरीको उदाहरण

राजु गुरुङ चितवन, ८ कात्तिक २०८३ । आमाको मृत्यु भएपछि छोरीले किरिया गरेकी छन् । गोरखा पालुङटार घर भै चितवन बस्दै आएकी दीपिका न्यौपानेले आमाको मृत्युमा दाजुभाइसँगै किरिया गरेकी हुन् । गत असोज २४ गते आमा टीकामाया अधिकारी न्यौपानेको ५२ वर्षको उमेरमा असामयिक निधन भएपछि छोरी दीपिकाले छोरा र छोरीमा भेदभाव नहुने भन्दै १३ दिन […]

पुरा पढ्नुहाेस्

नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द, एआईले पत्ता लगायो कमजोरी

काठमाडाैँ, ५ कात्तिक २०८३ । नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द भएकाे छ । इन्टरनेटका अधिकांश वेबसाइट सञ्चालनमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा दुई गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द भएका हुन् । बुधबार दिउँसो ती कमजोरी समाधान गर्ने सुरक्षा अपडेट जारी गरिएको थियो । तर, समयमै अपडेट […]

पुरा पढ्नुहाेस्

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शैया थप, यस्ताे छ सुविधा

पाेखरा, ३ कात्तिक २०८३ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शैया थप भएकाे छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शैयाको नयाँ सघन उपचार कक्ष सञ्चालनमा आएको हाे । नयाँ कक्षमा १६ शैयाको सघन उपचार कक्ष, आठ शैयाको कोरोनरी केयर युनिट र एक शैयाको आइसोलेसन आईसीयू रहेको प्रतिष्ठानका निर्देशक डा. झपिन्द्र पोखरेलले […]

पुरा पढ्नुहाेस्

नेपालमै मल कारखाना खाेल्ने बाटाे खुल्याे, सरकारद्वारा प्रस्ताव आह्वान

काठमाडाैँ, २९ असाेज २०८३ ।  नेपालमै मल कारखाना खाेल्ने बाटाे खुलेकाे छ । सरकारले नेपालमै व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापनाको प्रक्रिया अघि बढाएको हाे। वार्षिक करिब ५ लाख मेट्रिक टन उत्पादन क्षमता भएको व्यावसायिक हरित युरिया प्लान्ट स्थापनाका लागि विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा माग गर्दै प्रस्ताव आह्वान गरेको कृषि, वन तथा […]

पुरा पढ्नुहाेस्

सुरक्षा निकायलाई ग्यास बिक्री अनुमति दिने तयारी

काठमाडाैँ, १६ असाेज २०८३ । सुरक्षा निकायलाई ग्यास बिक्री अनुमति दिने तयारी गरिएकाे छ । खाना पकाउने ग्यासको अभावलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई ग्यास बिक्री अनुमति दिने तयारी गरिएकाे हाे । सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले जानकारी दिनुभयाे । विकास […]

पुरा पढ्नुहाेस्